नियम
धुलाउने वा सडाउने व्ययवस्था

 

समितिको सिफारिशमा वलाधिकृत विभागबाट नियन्त्रित सामान धुलाउन वा सडाउन निकासा भएमा त्यस्तो सामान वाहिनी, गण, गुल्म, वा फर्मेशनको भए सम्बन्धित वाहिनी पति वा विभागीय प्रमुख वा निजले खटाएको अधिकृतको रोहवरमा र डिपोको हकमा वलाधिकृत विभागले खटाएको अधिकृतको रोहवरमा वलाधिकृत विभागले तोकिदिएको तरीका अनुसार धुलाउन वा सडाउन पर्छ ।